काठमाडौँ- परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीतिमा प्रतिवद्ध रहेको जनाएका छन् । संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज बिहान सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले आतंकवादको विरोध गरिरहेको बताए । आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न […]
१७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम मौद्रिक नीति ल्याउने तयारीमा छन् । मौद्रिक नीति तर्जुुमा कार्यविधि अनुसार साउन दोस्रो साताभित्र आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने उनले बताइसकेका छन् कोरोना महामारीले अर्थतन्त्र ठप्प भएका बेला २४ चैत २०७६ मा गभर्नर नियुक्त भएका अधिकारीको कार्यकाल […]